IME Life New

मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्काशनका लागि माग्यो बोर्डसँग अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले फागुन २० गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डसँग अनुमति माग गरेको हो ।

कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । मुक्तिनाथ कृषि कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।

Crest

उक्त रेटिङ निष्काशनकर्ताको समान्य क्रेडिट विश्वसनियतासम्बन्धी रायमात्र भएको इक्रा नेपालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS