IME Life
GBIME

आज १८८ वटा कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २,६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज १८८ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज एशियन लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै मेगा म्युचुअफ फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका लगानीकर्ताले २ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS