IME Life New

२०७९ सालमा ४३ दिन सार्वजनिक बिदाको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल सरकारले नयाँ वर्ष २०७९ को लागी सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ । गृहमन्त्रालयमार्फत् सार्वजनिक गरिएको बिदाको तालिकामा शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ।

असोज १६ देखि असोज २१ गतेसम्म बडा दशैंको बिदा घोषणा गरिएको छ । घटस्थापनाको दिन असोज १० गते पनि विगतमा झैं बिदा घोषणा गरिएको छ। साथै अन्य धर्म तथा विभिन्न समुदायले मनाउने पर्वहरुमा समेत सम्बन्धित धर्म मान्ने तथा पर्व मनाउने समुदायलाई बिदाको घोषणा गरिएको छ ।

Esewa
Crest
सम्वत-२०७९-सालको-सार्वजनिक-विदा

इद, क्रिसमसको अवसरमा समेत सार्वजनिक बिदाको घोषणा गरिएको छ । तमु, ग्याल्पो र सोनाम लोसारमा पनि सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

छठ पर्व कात्तिक १३ गते मनाइने भएकोमा विगतमा झैं सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS