IME Life New

गुराँस लाइफले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर(सव ब्रान्च म्यानेजर,अफिसर लेभल)का लागि केही, जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही, मार्केटिङमा ट्रेनी असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि केही, ट्रेनी असिस्टेन्ट, जुनियर असिस्टेन्ट। असिस्टेन्ट, सिनियर असिस्टेन्टका लागि विभिन्न डिपार्टमा कर्मचारीको माग गरेको हो ।f

कम्पनीले आफ्ना भइरहेको विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कमैचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS