Connect IPS
IME Life

शेयरधनीलाई पुरानो लाभांश लिन बोटलर्स नेपाल (तराई) को आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३ पुस ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित लाभांश रकम हालसम्म पनि लिन नआएका शेयरधनीलाई उक्त लाभांश लिन आग्रह गरेको हो ।

उक्त लाभांश रकम हालसम्म लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार कार्यालय नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नक्सालमा सम्पर्क गरी सूचना प्रकाशित भएको मितिले एक महिना भित्र लिइसक्नुपर्न जनाएको छ ।

Prabhu
Crest

उक्त अवधि भित्र लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संमरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS