IME Life New

शेयरधनीलाई पुरानो लाभांश लिन बोटलर्स नेपाल (तराई) को आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३ पुस ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित लाभांश रकम हालसम्म पनि लिन नआएका शेयरधनीलाई उक्त लाभांश लिन आग्रह गरेको हो ।

उक्त लाभांश रकम हालसम्म लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार कार्यालय नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नक्सालमा सम्पर्क गरी सूचना प्रकाशित भएको मितिले एक महिना भित्र लिइसक्नुपर्न जनाएको छ ।

Esewa
Crest

उक्त अवधि भित्र लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संमरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS