काठमाडौं । आज परिसूचक १ दशमलव ९३ अंकले घटेर २,७३२ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ३ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।