IME Life New

१ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १ हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले नै बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS