काठमाडौं । एक सहकारीले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले प्रमुख व्यवस्थापकका लागि १ जना, लेखाअधिकृतका लागि १ जना, लेखा सहायकका लागि १ जना, कर्जा अधिकृतका लागि १ जना, कर्जा सहायकका लागि १ जना, कार्यालय सहायकका लागि १ जना र बजार प्रतिनिधीका लाथि २ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















