IME Life New

घट्यो कोरोना संक्रमण, आज कति भेटिए संक्रमित ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । आज नेपालभरबाट ५२१ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा १० जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरबाट ६ हजार ३७ जनाको आरटीपीसीर र ४ हजार ७८ जनामा एन्टीजेन परिक्षण गरि कुल १० हजार ११५ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालका सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार ५८४ जना रहेको छ । साथै हालसम्म नेपालमा कोरोना संक्रमणबाट कु्ल ११ हजार ८९२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS