Connect IPS
IME Life

सुन चाँदीको मूल्यमा भारी बृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रति तोला १५ सय रुपैयाँले बृद्धि भएको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुन प्रति तोला ९५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Prabhu
Crest

महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले बृद्धि भई प्रति तोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS