IME Life New

यी हुन आजका टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १९ दशमलब २६ अंकले बढेर २८९१ दशमलब ३० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेशनल हाइड्रो पावर कम्पनीको ३९ करोड १ लाख रुपैयाँको कारोबार गरेको छ ।

यसैगरी अरुण भ्याली हाइड्रोपावरले ३७ करोड १४ लाख रुपैयाँको कारोबार गरेको छ । जसमा कम्पनीले शेयर मूल्य प्रति किस्ता ५६३ रुपैयाँ कायम राखेको छ । साथै अपी पावर कम्पनीले शेयर मूल्य प्रति किस्ता ५५१ कायम राख्दै ३५ करोडको कारोबार गरेको छ ।

Esewa
Crest

आज अप्पर तामाकोशीले ३४ करोडको कारोबार गरेको छ भने एचआइडिसिएलको ३० करोड रुपैयाँको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS