IME Life New

बजार भारी अंकले घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०० दशमलव १० अंकले घटेर २,८२० दशमलव ४१ को विन्दुमा कायम भएको छ । ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ३६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८६६ रुपैयाँ कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३० करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २० करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७०४ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS