काठमाडौं । रि इन्स्योरेन्स ब्रोकर कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले जनरल म्यानेजरका लागि १ जना, पब्लिक रिलेशन म्यानेजरका लागि १ जना, अफिसरका लागि २ जना र असिस्टेन्टका लागि ३ जना गरी ७ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।