IME Life New

चन्द्रागिरी हिल्सको सर्वसाधारण समुहबाट सञ्चालकमा उमा विष्ट निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाठौं । चन्द्रागिरी हिल्सको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट उमा विष्ट (जि.सी) लाई निर्वाचित गरेको छ । कम्पनीले पुस २९ गते सम्पन्न साधारणसभा मार्फत निर्वाचित गरेको हो ।

कोभिड १९ का कारण भर्चुअल माध्यमबाट सम्पन्न गरिएको साधारणसभाले सञ्चालकहरुको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS