IME Life

बजार भारी अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ५४ दशमलव १२ अंकले बढेर २,८५७ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ९ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS