IME Life

तेह्रथुम पावरको सञ्चालकमा बीमा समितिका पूर्व कर्मचारी कार्की निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिका पूर्व निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की तेह्रथुम पावरको सञ्चालकमा निवार्चित भएका छन् । उनि स्थानीय शेयरधनीहरुको प्रतिनिधित्व गर्दै निर्वाचित भएका हुन् । हिजो सम्पन्न भएको चौथो वार्षिक साधारणसभाले कार्की सहित सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै बिमल कुमार ढुङ्गाना निर्वाचित भएका छन् ।

हिजो सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, सञ्चालकहरुको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS