IME Life New

आज फेरी बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य बढेको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाला सुन तोलाको ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS