IME Life New

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थीर रहेको छ । आइतबार छापावाला सुनको भाउ तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ ९१ हजार १०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि सुन चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS