IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ७५ अंकले घटेर २,६४९ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिव्म सिमेन्टको कारोबार भएको छ । कम्पनीको १८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको १४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर११ करोड ७ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १० करोडमाथि शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS