IME Life New

आज घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलवार सुन चाँदीको भाउ घटेको छ । सोमवार तोलामा ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS