IME Life New

कोरोनाका कारण चार जनाको मृत्यु, थपए २३५ नयाँ संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण चार जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिड १९ को संक्रमण बढिरहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३५ जना नयाँ संक्रमित थपिएका छन् । उक्त संक्रमण ९ हजार ८४ जनामा गरिएको नमुना परिक्षणका क्रममा भेटिएको हो । यसका आधारमा संक्रमणदर १.४ प्रतिशत रहेको पाइएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २१२ जनालाई निको भएको छ । यस अवधिमा एक लाख ३९ हजारले खोप लगाएको मन्त्रालयले जनाएको छ । सरकारले खोपलाई तिब्रता दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS