IME Life New

बजार ६९ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६९ दशमलव ७७ अंकले घटेको छ । आज ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको कारोबार भएको छ । बैंकको ३० करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सिवम् सिमेन्टको २६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको २४ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १८ करोड ३५ लाख रुपैयाँको शयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS