IME Life New

आज बढ्यो सुनको भाउ, चाँदी भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ पनि भने तोलामा १० रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS