IME Life New

त्रिशक्ति सेक्युरीटिजको साधारण सभा पुस ३० गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिशक्ति सेक्युरीटिज पब्लिक लिमिटेडले पुस ३० गते १४औं साधारण सभा गर्ने भएको छ । सभा काठमाडौंमा बिहान ८ बजे शुरु हुने सेक्युरीटिजले जनाएको छ ।

कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने, वित्तीय संस्थाको कर्जा सुविधा उपयोग गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS