IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार सुनको भाउ स्थिर छ । आज शुक्रबार तोलामा ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि तोलाको ९२ हजार ६ सयमा स्थिर छ । आज चाँदीको भाउ पनि शुक्रबारकै मूल्य अर्थात् तोलामा१२ सय ६० रुपैयाँमा स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS