IME Life New

नेपाल पावर एक्सचेञ्जको साधारण सभा पुस २६ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पावर एक्सचेञ्ज कम्पनी लिमिटेडले पहिलो वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा मेरियोट होटल, नागपोखरी, काठमाडौंमा बिहान ९ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने, नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS