IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २,३५८ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज ४३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी र हिमालयन डिस्टीलरीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कृषि विकास बैंकका लगानीकर्ताले ४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

Esewa
Crest

त्यस्तै, आज सबैभन्दा धेरै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS