IME Life New

बरुण हाइड्रोपावरले आब्हान गर्यो वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय गरेको हो । उक्त सभा कम्पनीको केन्द्रिय कार्यलय, अनामनगर काठमाण्डौंमा बिहान १० बजेदेखि सुरू गर्ने जनाएको छ ।

कोभिड १९ महामारीको जोखिम कायम नै रहेको हुनाले साधारण सभा भर्चुअल प्रविधि मार्फत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई जुम आइडी तथा पासपोर्ट उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS