IME Life New

पुस ४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले पुस ४ गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। पुस १ गते बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार दिन उधौली पर्व, योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) परेको हुनाले देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS