Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीले माग्यो १० पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले १० पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदा २४ जना कर्मचारी माग गरेको हो । कम्पनीले राष्ट्रिय बीमा कम्पनी र उक्त कम्पनी अन्तर्गत निकायमा रहेका पदहरुमा कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ अनुसार पदपुर्ति गर्न लागेको जनाएको छ ।

कम्पनीले व्यवस्थापका लागि १ जना, सह व्यवस्थापक खुल्ला र मधेसी  १ जना, नायब व्यवस्थापक मधेसी १ जना, कानुन अधिकृतमा १ जना, सुचना प्रविधि अधिकृत महिला १ जना, सहायक व्यवस्थापक (खुल्ला, आदिवासी, मधेसी) ५ जना ,सुचना प्रविधि अधिकृत (खुल्ला, महिला) १ /१ जना सुचना प्रविधि सहायकमा १ जना, सहायक क मा ७ जना र सहायक ख मा ६ जना कम्पनीले कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका आवेदकले माघ १ गतेसम्म आवेदन दिन सक्नेछ् । डबल दस्तुर तिरी माघ १० गतेसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS