IME Life
GBIME

नेपाल हाइड्रो डेभलपरले घोषणा गर्यो लाभांश, एजिएम पुस २८ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ०।३६८४ प्रतिशतले हुन आउने ११ लाख १ हजार ५ सय ७८ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।

कम्पनीले पुस २८ गतेको लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको अल्गी पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS