काठमाडौं । आज ९६ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।
आँखुखोला जलविद्युत कम्पनीका लगानकिर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६१ प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी आज सबैभन्दा धेरै नयाँ सारथी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।