Connect IPS
IME Life

घटेको मौकामा शेयर किन्ने हाबी हुँदा शेयर बजारमा लाग्यो सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घटेको मौकामा शेयर किन्ने हाबी हुँदा दोस्रो बजारमा सर्किट लागेको छ । पछिल्लो समयको लगातारको गिरावटले अधिकाम्स कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

Prabhu
Crest

नेप्सेले १२ बजेर ३८ मिनेटमा कारोबार रोकेको हो । अव एक बजेर १८ मिनेटमा कारोबार खुल्नेछ । हिजोका दिनमा प्रचण्डले शेयर बजार सम्बन्धी नकारात्मक टिप्पणी गर्दा बजारमा पहिरो गएको थियो । प्रचण्डलाई कारण देखाएर बजार घटाएका लगानीकर्ताले आज भने एकै दिन ११४ अंकले बढाएका छन् ।

घटेको मौका छोपेर शेयर खरिद गर्ने हाबी हुँदा बजारमै सर्किट लागेको हो । नेप्से सूचक अधिकतम विन्दुबार तर झर्ने क्रममा अधिकाम्स कम्पनीको शेयर मूल्य आधा भन्दा तल झरेको छ । बजार अझै सुधार हुने अनुमान गरिरहेका लगानीकर्ताहरु बजारको तल्लो विन्दु कुरेर बसिरहेका थिए । आज बजार सुधार हुने संकेत देखिए सँगै लगानीकर्ताको आकर्षण बढेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS