IME Life New

३ प्रतिशत भन्दा धेरैले घटेको बजारमा ठूला ब्रोकरबाट भएको खरिद बिक्रीले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। साताको दोश्रो कारोवार दिन पनि  नेप्से परिसूचकमा ३ प्रतिशत भन्दा धेरैले घटेको छ। नेप्से परिसुचक धेरै पछि २३०० अंक मुनी आएर बन्द भएको छ। परिसूचक २२८१ दशमवल ६७  को विन्दुमा आएर बन्द हुँदा दोश्रो बजारमा ३ अर्ब ९९ करोड बराबरको शेयर खरिद बिक्री भएको छ।

ब्रोकर नम्बर ५८ ले आज सर्वाधिक खरिद गर्ने ब्रोकर भएको छ। ब्रोकर नम्बर ५८ बाट २३ करोड ६० लाख बराबरको शेयर खरिद भएको छ त्यस्तै दोश्रोमा ४९ नम्बर ब्रोकरबाट १७ करोड ६७ लाख र तेश्रो नम्बरमा ४५ नम्बर ब्रोकरबाट सर्वाधिक १६ करोड ४२ लाख बराबरको खरिद भएको छ।

Esewa
Crest

त्यस्तै बिक्री तर्फ  ४५ नम्बर ब्रोकर नै आक्रामक देखिन्छ । ब्रोकर नम्बर ४५ बाट १७ करोड ७० लाख बराबरको खरिद भएको छ भने दोश्रोमा ३८ बाट १७ करोड ५४ लाख र तेश्रोमा ५८ नम्बर ब्रोकरबाट १७ करोड २४ लाख बराबरको बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS