IME Life
GBIME

सानिमा लाइफले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त दिन ३ दिन बाँकि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुख तथा मार्केटिङ अफिसरका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले भैरहवा, अर्घाखाँची, चन्द्रौटा, परासी, लमही, मुर्गिया, तौलिहवा, रामपुर, कोहलपुर र जुम्ला शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाउको छ ।

ईच्छुक व्यक्तिले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उर्तिण गरी जीवन बीमा क्षेत्र, बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS