IME Life New

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित सगरमाथा जलविद्युतले बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ९ बजे शुरु हुने कम्पनीले जनाउको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभाले आईपीओ जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने, सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेका छन् ।
त्यस्तै, सभाले कम्पनीले प्रारम्भिक शेयर निश्काशन ९क्ष्एइ० जारी गर्नका लागि विद्युत नियमन आयोगबाट पुर्व स्विकृती लिने, कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने, र प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS