Connect IPS
IME Life

घलेम्दी हाइड्रोको साधारण सभा पुस १६ गते, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । सभा सासा बैंक्वेट, नयाँबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । सभा भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आथिृक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थि कवर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रवन्ध पत्र तथा नियमावली वमोजिम संस्थापक तर्फको संचालक समिति गठन गर्ने प्रस्तावहरु पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS