IME Life
GBIME

एशियन हाइड्रोपावरको तेस्रो वार्षिक साधारण सभा आब्हान

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १५ गते हुने भएको छ । सभा होटल एम्बेस्डर, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाउको छ । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभाले आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

त्यस्तै, सभाले कम्पनीद्वारा निर्माण गरिएको तल्लो जोगमाई खोला जलविद्युत् आयोजनाको अन्तिम लागत खर्च अनुमोदन गर्ने, कम्पनीको नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS