IME Life New

नेप्से ३७ अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आज परिसूचक ३७ अकले घटेर २,५३० दशमलव ९० को विन्दुमा कायम भएको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड दुईका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ६५ प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी इक्यिुटी फण्डका इकाईधनीले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । एनआइविएल प्रगति फण्डका इकाईधनीले ३ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानप्कर्ताले गुमाएका छन् । कम्पनीका लगानकिर्ताले ७ दशमलव ६५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS