IME Life
GBIME

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज १५७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । साहस उर्जाका लगानीकर्ताले ८ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS