IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि तोलामा ९२ हजार रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यसाय महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यसाय महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि तोलामा ९१ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS