IME Life New

रसुवागढी हाइड्रोपावरको सिईओमा गैह्रे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिईओमा छवि लाल गैह्रे नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी २ वर्षका लागि निमित्त प्रमुख कार्यकारी अधिकृत गैह्रेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS