Connect IPS
IME Life

बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म निष्काशन गरेको आईपीओ सम्बन्धी सम्पूर्ण कार्य गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले ७ लाख ४४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS