काठमाडौं । नेपाल एसबिआई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चिफ विजनेश डेभलपमेन्ट अफिसरका लागि केही, हेड लिगल अफिसरका लागि केही, जुनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेभित्र आवेदन दिनुपर्नेछ ।