काठमाडौं । सिटिजन्स बैंकले कर्मचारीको माग गरेको छ । बैंकले डिजिटल बैंकिङ कन्सल्टका लागि कर्मचारीको माग गरेको हो । सम्बन्धीत क्षेत्रमा दुई वर्ष काम गरेको हुनुपर्ने बैंकले जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सिटिजन्स बैंकले माग्यो कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/job-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)