काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंक म्यानेजमेन्ट ट्रेनीका लागि कर्मचारीको मगा गरेको छ । बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक व्यक्तिले म्यानेजमेन्टमा मास्टर डिग्री गरेको हुनुपर्ने जनाएको छ । उमेरको हकमा २८ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।