IME Life New

सालपा विकास बैंकको नौंं वार्षिक साधारण सभा आब्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सालपा विकास बैंकले नौंं वार्षिक साधारण सभा पुस १० गते गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे जिल्ला समन्वय समितिको तालिम केन्द्र दिक्तेलमा गर्ने जनाएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ०७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS