IME Life New

पाँच प्रदेशका लागि रिलायन्स लाइफले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं. ३ का लागि क्षेत्रिय प्रबन्धमा केही, क्षेत्र प्रबन्धकका लागि प्रदेश नं. दुईमा, शाखा प्रमुखका लागि प्रदेश नं. १,२, वागमति र गण्डकी प्रदेशमा केही, बजार प्रतिनिधिका लागि वागमति र लुम्बिनी प्रदेशका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले आफ्ना उपत्यका भित्र तथा बाहिरका क्षेत्रिय कार्यालय, क्षेत्र कार्यालय तथा विभिन्न शाखा र उपशाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

Esewa
Crest

ईच्छुक व्यक्तिले मान्यताप्राप्त विश्वविधालयबाट न्युनतम स्नातक उर्तिण गरेको वा जीवन बीमा बैंक तथा वित्तीय संस्था, लघुवित्त वा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्य अनुभव भएकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

ईन्च्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले सात दिनभित्र कम्पनीको कार्यालयको इमेलमा मेल गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS