Connect IPS
IME Life

कमलादी भवनबाट सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवाको शुरुवात

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले कमलादी, काठमाडौँबाट प्रिभिलेज बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले यस अघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथबाट प्रिभिलेज काउन्टरमार्फत विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको थियो।

बैंकले छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरिएको बताएको छ।

Prabhu
Crest

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए।टि।एम। र ११३ शाखा रहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS